साहित्य

गजल : पियारी

~सदानन्द अभागी~

याद आयो मलाई पियारी
आउ आजै सबै नै सियारी

विज्ञापन

पूmल शैया बसौला’दुवै लौ
बन्छ यो नै सबैमा नियारी

के छ लाने मरेमा सवैले
हुन्छ राम्रो नखेलम् जुहारी

छैन राम्रो कसोरी भनिछौ
रैछ राम्रो बनौनी करारी

हुन्छ राम्रो त पूmलै सुवासी
काम हाम्रौ न राखौं बिगारी

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook