• होमपेज
  • ‘एफ ए कप’ उपाधिका लागि चेल्सी र आर्सनलकाे भेट पक्का
खेलकुद

‘एफ ए कप’ उपाधिका लागि चेल्सी र आर्सनलकाे भेट पक्का

एफ ए कप उपाधिका लागि चेल्सीले आर्सनलसँगकाे भिडन्त पक्का गरेकाे छ ।

वेम्बली स्टेडियममा साेमबार बिहान म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले  पराजित गर्दै चेल्सीले यसअघि नै फाइनलमा पुगिसकेकाे आर्सनलसँगकाे भेट पक्का गरेकाे हाे ।

विज्ञापन

चेल्सीकाे जितमा ओलिभर जिराउड र मासन माउन्टले १/१ गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले १ आत्मघाती गोल गरेका थिए ।

युनाइडेटका लागि ब्रुनो फर्नान्डेजले १ गोल फर्काए ।

आगामी १ अगस्टमा वेम्बली स्टेडियममा चेल्सी र १३ पटकको च्याम्पियन आर्सनल उपाधिका लागि आमनेसामने हुनेछन् ।  (एजेन्सी)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook