• होमपेज
  • बसन्त थापाको ‘आधा माया…’ पुरा गर्न दिलिप रायमाझीको इन्ट्री [ भिडियोसहित ]
भिडियो

बसन्त थापाको ‘आधा माया…’ पुरा गर्न दिलिप रायमाझीको इन्ट्री [ भिडियोसहित ]

काठमाडौँ- चर्चित सर्जक तथा गीतकार बसन्त थापाको संगीतमा नेपाली लोकदोहोरी गीत ‘आधा माया…’ बुधबार बजारमा सार्बजनिक गरिएको छ । गीतकार प्रल्लाद सुबेदीको शब्दलाई टपक्क टिपेर थापाले गीतको संगीत गरेका हुन् ।

एकलौटी राज गर्दै आएका थापाको दर्जनौ गीतहरुले लोक संगितको बजारमा कायापलट नै गर्न सफल भएका छन् ।

विज्ञापन

गायक बिक्रम परियार र गायिका सुनिता बुडा क्षत्रिले आवाजमा रहेको छ भने गीतको संगीत संयोजनकृष्ण बिक (भान्जा) ले गरेका हुन् ।

उक्त गीतको भिडियोमा अभिनेता दिलिप राय माझि र मोडल ऐस्वर्या सुनुवारको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफर सुनिल क्षत्रिले गरेका हुन्।

नबराज उप्रेतीको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ । भिडियोलाई श्रोता संगित युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook