• होमपेज
  • नेपालमाा कोरोनाले ज्यान गुमाउने ३९ मध्ये कुन प्रदेशमा कति ?
पत्रपत्रिका

नेपालमाा कोरोनाले ज्यान गुमाउने ३९ मध्ये कुन प्रदेशमा कति ?

काठमाडौं- नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन ।

कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा गएको २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विज्ञापन

कुन प्रदेशमा कति छन् मृतक ?

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ५ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook