पोखरा, गण्डकी विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन्। विश्वविद्यालयको प्रारम्भिक चरणदेखि संस्थापक रजिष्ट्रारको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा. तिमिल्सिना हालै संशोधित गण्डकी विश्वविद्यालय ऐनअनुसार गठित [...]
पर्वत/पर्वतको सदरमुकम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला –सिल्मी –ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड अन्तर्गत निर्माण व्यावसायिको लापरवाहीले जोखिम बढेको छ। दैनिक सयौं सवारी साधन चल्ने उक्त सडकमा समयमा काम नगर्दा यात्रुहरुलाई सास्ती [...]
पर्वत। बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे [...]
पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा [...]
पर्वत —फलेवास नगरपालिका–४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत साइबार मुद्दामा पक्राउ गरेको छ । पालिकाको प्रवक्ता र नेपाली कांग्रेसको पनि प्रवक्ता र सह–सचिव रहेका उनलाई [...]
पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । [...]
फेसबुक प्रतिक्रियाहरु