एमाले

घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ३ years अगाडि
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीले विभिन्न माध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रस्तावहरु पठाउन थालेका छन् । नेपाल खेमामा रहेका नेताहरुमार्फत् ओलीले नेपाललाई प्रस्तावहरु पठाइरहेका हुन् । ओलीले ६ बुँदे एकता प्रस्तावमा २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठनलाई लाने शर्तसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले उक्त प्रस्ताव बालुवाटारमै नेपालनिकट […]

  • ३ years अगाडि
ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलन
ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलन

काठमाडौं । ‘म मात्र राज्य हुँ’ भन्ने अहंकारले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आफ्नै दलभित्रको घेराबन्दीमा पर्नुभएको छ । ओलीलाई देखाइदिने भन्दै विपक्षीहरूले गठबन्धन बनाएर मोर्चाबन्दी कसेका छन् । आफ्नै दलभित्रका प्रभावशाली नेताहरूलाई बाइकट गर्ने नीतिले केन्द्र र प्रदेश सरकारमा ओली खेमाको शक्ति क्षीण बन्दै गएको छ । कांग्रेसले सपनामा पनि पाँच वर्ष सरकारमा […]

  • ३ years अगाडि
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने निर्णय सुनाएको छ। एमालेले फ्लोर क्रस गरेको भन्दै प्रदेश सभा सदस्य पदबाटै हटाएका कर्णाली प्रदेशका चार जना प्रदेश सभा सदस्यलाई पुनर्वहाली गर्न आदेश दिँदै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै […]

  • ३ years अगाडि
कार्यविधि बनाउँदै एमाले कार्यदल
कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै […]

  • ३ years अगाडि
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो । केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास […]

  • ३ years अगाडि
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे
यसरी सम्भव भयो ओली–नेपाल वार्ता, जब गोकुल बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे

केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए। सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र […]

  • ३ years अगाडि
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • ३ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ३ years अगाडि
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]

  • ३ years अगाडि
कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह
कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह

काठमाडौं : माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूको ११ बजे बस्‍ने ‘भर्चुअल’ बैठकले राजीनामाको अन्तिम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक दम्भ’ तोडने रणनीतिसहित नेपाल समूहका सांसदहरू राजीनामा दिन लागेका हुन् । ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि विकल्पको सरकार निर्माणको बाटो प्रशस्त गर्न उनीहरूले राजीनामा दिन लागेका हुन् । नेपाल […]

  • ३ years अगाडि
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष आ–आफ्नो बटमलाइनमा अडान राख्दा पार्टीमा मिलेर जाने सम्भावना क्षीण बन्दै गएको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार भइरहेको व्यक्तिगत तथा सामूहिक वार्तासमेत सकरात्मक बन्न सकेको छैन । वैशाख पहिलो साता […]

  • ३ years अगाडि