एमाले

एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

  • ३ years अगाडि
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका […]

  • ३ years अगाडि
माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)
माधव नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरहरु)

नेकपा एमालेभित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।  यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • ३ years अगाडि
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ । २० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ । पत्रको बुँदा नम्बर ११ […]

  • ३ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ३ years अगाडि
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक […]

  • ३ years अगाडि
नेकपा–एमालेको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)
नेकपा–एमालेको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)

नेकपा–एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले १७–बुँदे प्रस्ताव पारित गरेको छ। बुधबारदेखि ललितपुरको सानेपामा भएको दुई–दिने भेलाले सो प्रस्ताव पारित गरेको हो। सो भेलाले अध्यक्ष ओलीलाई फागुन २८ गते उनले गरेका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ। सो भेलाले नेकपा एकीकरण बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति […]

  • ३ years अगाडि
एमालेका पुराना नेता ओलीको विरुद्धमा
एमालेका पुराना नेता ओलीको विरुद्धमा

ललितपुरको सानेपामा जारी भेलामा पुराना कम्युनिस्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला लगायतको पनि उपस्थिति रहेको हो । ०२८ मा झापा विद्रोहका बेलामा मैनाली, प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूले १४ वर्ष जेल जीवन बिताएका थिए । जेलबाट छुटेपछि मैनाली भने ०४७ सालमा वाममोर्चाको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । मैनाली पटकपटक मन्त्रीसमेत […]

  • ३ years अगाडि
ओलीले बोलाए संसदीय दलको बैठक
ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए। बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ। हरेक पटकको बैठकमा १\२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर […]

  • ३ years अगाडि
नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा
नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा

काठमाडौं ।आज शुरु हुने नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला केही बेरमा शुरु हुने भएको छ । देशभरबाट भेलाका लागि २ हजार बढि नेताहरु काठमाण्डौमा भेलाका लागि आईसकेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  यसअघि मंगलबार नै तयारी पूरा भएको भन्दै सो समूहले पत्रकार सम्मेलन पनि आयोजना गरिसकेको छ । यस कार्यकर्ता भेलाले ओलीलाई […]

  • ३ years अगाडि
‘मुठभेड’को दिशामा एमाले– योगेशको जवाफले बालुवाटारमा खैलाबैला
‘मुठभेड’को दिशामा एमाले– योगेशको जवाफले बालुवाटारमा खैलाबैला

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको दुई हप्तामै संसद्को सबैभन्दा ठूलो एवं सत्तारुढ दल एमालेका दुई पक्ष मुठभेडको दिशामा अघि बढेको संकेतहरू देखिएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिइरहँदा यता वरिष्ठ नेता झलनाथ खनाल-नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता […]

  • ३ years अगाडि
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको आयोगको पत्र संसद् सचिवालयमा

काठमाडौं : निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भइसकेको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको थियो। यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन् । […]

  • ३ years अगाडि