Uncategorized

शिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी
शिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी

नवलपरासी। गत पुस ३० गते विघटन भएको देवचुुलीस्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना बितिसक्दा पनि नयाँ समिति बन्न नसक्दा शिक्षकले अहिलेसम्म तलबभता नपाएका कारण विद्यालय अस्तव्यस्त बन्न पुुगेको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयमा पटक–पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण जिल्लामा सर्वोत्कृष्ट […]

  • ९ महिना अगाडि
साइबर अपराधको आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार
साइबर अपराधको आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार

पर्वत, २३ साउनविद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा सामग्रीहरु प्रविष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई हाल पर्वतको कुश्मा बजारमा शताब्दी घर सञ्चालन गरी बस्ने ३८ बर्षिय आरके अदिप्त गिरी भनिने रमेश थापालाई पर्वत जिल्ला अदालतले […]

  • ९ महिना अगाडि
माओवादी केन्द्रमा विवाद : केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय
माओवादी केन्द्रमा विवाद : केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर पार्टी पदाधिकारी बैठकले लाइभ गर्ने निर्णय गरेपछि लाइभ गर्ने […]

  • ९ महिना अगाडि
सर्वोच्चले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनीलाई दियो अन्तिम मौका
सर्वोच्चले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनीलाई दियो अन्तिम मौका

काठमाडौं : सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत आयोजना पाएको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन दुई वर्ष समय थप्ने सरकारको निर्णय सदर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नाममा निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्चले आयोजनालाई अन्तिम पटकलाई मात्रै दिनेगरी फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्द मोहन […]

  • १0 महिना अगाडि
गुटमा रमाउन हैन, परिवर्तनका लागि मेरो उम्मेदवारी: सुबेदी
गुटमा रमाउन हैन, परिवर्तनका लागि मेरो उम्मेदवारी: सुबेदी

पर्वत । नेपालीकाँग्रेसको आसन्न महाधिबेशनमा पर्वतमा आकांक्षीको संख्या बढ्दै गैरहेको छ । अन्यपदमा धेरै आकांक्षी भएपनि सभापतिमा भने को उम्मेदवार बन्ने हुन भन्ने रोचक विषय बनेको छ । यो बिचमा यूवा पंक्तिबाट मिलन सुबेदी सभापतिको दौडमा निस्किएका छन् । सुबेदीले सामाजिक सन्जालमा धेरै पहिल्यैदेखि आफुलाई सभापतिमा प्रस्तुत गरेकाथिए । बुधवार उनले पत्रकार सम्मेलन नै गरेर […]

  • २ years अगाडि
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]

  • ४ years अगाडि
‘होरी’ खेल्ने प्रचलन देउडा शैलीमा
‘होरी’ खेल्ने प्रचलन देउडा शैलीमा

जामासहितका सेता कपडा लाएर दुई समूहमा गोलो घेरा बनाई गीत मार्फत् खेलिने खेल ‘होरी’ हो । होरी खेल्ने पुरुषले टाउकोमा सेतो पगरीसहित सेतै भोटो, जामालगायतका पहिरन लाएर दुई समूहमा देउडा शैलीमा होरी खेल्ने प्रचलन रहेको छ । शिवरात्रीको दिन शुभारम्भ खेलसँगै फागुको अष्टमीबाट पटकानी (सार्वजनिक मैदान) मा चीर गाडेर होरी खेल्ने प्रचलन रहँदै आएको छ […]

  • ४ years अगाडि
ढिकीको प्रचलन हराउँदै
ढिकीको प्रचलन हराउँदै

परम्परागत रूपमा धान कुटेर चामल बनाउनका लागि प्रयोग हुँदै आएको ढिकीको प्रचलन कञ्चनपुरमा हराउँदै जान थालेको छ । ढिकीको सट्टा गाउँगाउँमा धान कुट्ने अत्याधुनिक मिल (राईस प्लान्ट) राखिन थालेपछि  ढिकीको प्रचलन हराउँदै जान थालेको हो । खुट्टाले छोड्दै च्याप्दै गरी ओखलमा राखिएको धान कुट्ने काठको यन्त्रलाई ढिकी भन्ने गरिन्छ । ढिकी कुट्दा धेरै श्रम खर्चिनुपर्ने र […]

  • ४ years अगाडि
पर्वतमा एकै दिन २० जना संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ४८
पर्वतमा एकै दिन २० जना संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ४८

पर्वत ,असार २३ / पर्वत जिल्लामा मंगलबार एकै दिन २० जना कोरोना संक्रमित निको भएका छन । कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा स्थित अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका २० जनाले कोरोना जित्न सफल भएका हुन । उपचार पछि निको हुनेमा संक्रमण पुष्टि भएर ३४ दिन सम्म अस्पतालमा उपचार गराईरहेका समेत छन । गण्डकी स्वास्थ्य […]

  • ४ years अगाडि
बाहिरका मान्छेको प्रवेश रोक्न गाउँका नाकामा महिलाको पहरा
बाहिरका मान्छेको प्रवेश रोक्न गाउँका नाकामा महिलाको पहरा

सिमकोट– कोरोना भाइरसको कहरले अहिले जताततै त्रासको वातावरण सिर्जना भएको छ। यही त्रासका कारण बाहिरका मान्छे आफ्नो गाउँमा नपसुन् भनेर हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ५ को खाद्यक गाउँका महिलाहरु यतिबेला गाउँका नाकामा पहरा दिन थालेका छन्। सदरमुकाम सिमकोटसमेत रहेको वडा भएको कारण मानिसहरुको आवतजावत नरोकिएपछि महिलाहरुको सामूहिक निर्णयबाट यो काम थालिएको हो। स्थानीय सजिता […]

  • ४ years अगाडि
८ भारतीय पर्यटकको मृत्यु प्रकरण : छानबिन समितिले के भेट्टायो ?
८ भारतीय पर्यटकको मृत्यु प्रकरण : छानबिन समितिले के भेट्टायो ?

  २० माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न बनेको समितिले भोलि मंगलबार सरकारलाई बुझाउने गरी प्रतिवेदन तयार पारेको छ । […]

  • ४ years अगाडि