पर्वत बिशेष

कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव
कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव

पर्वत । पर्वतको कुस्मा नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा सिटामोल लगायतका अत्यावश्यकिय औषधिको अभाव भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरेर भण्डारण गरेको भएपनि स्वास्थ्य संस्थाहरुमा भने सहज ढंगले सिटामोल समेत पाईर्दैन । नगरपालिका भित्रको एकमात्र नगर अस्पतालको रुपमा रहेको ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत प्रयाप्त सिटामोल नहुँदा बिरामीलाई १÷२ चक्की बाँडेर दिनुपर्ने […]

  • ४ years अगाडि
पर्वतमा एकैदिन ४ जनाको मृत्यु
पर्वतमा एकैदिन ४ जनाको मृत्यु

पर्वत। कोरना भाईरस संक्रमणको कारण पर्वतमा आज एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङका ५३ बर्षिय पुरुष, मोदी गाउँपालिका वडा नम्बर ८ का ५९ बर्षिय महिला, महाशिला गाउँपालिका वडा नम्बर ५ का ६९ बर्षिय पुरुष र जलजला गाउँपालिका वडा नम्बर २ का ६४ बर्षिय पुरुष रहेको गण्डकी […]

  • ४ years अगाडि
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण

पर्वत/गण्डकी प्रदेशमा पर्वत जिल्लाका एक जना सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतमा १ जना बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो । तर पर्वतको मोदी गाउँपालिका २ मा होमआइसोलसनमा रहेकी महिलाको मृत्युको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि […]

  • ४ years अगाडि
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन […]

  • ४ years अगाडि
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री

पर्वत । प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले जिल्लाका लागि स्वास्थ्य सामाग्रीहरुको जोहो गरेका छन् । सांसद गिरीले विभिन्न निकायहरुसंगको सहयोगमा जिल्लाका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु संकलन गरी पर्वत अस्पताललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै देश भरका अस्पतालहरुमा विरामीको चाप बढेको छ भने स्वास्थ्य […]

  • ४ years अगाडि
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह

पर्वत- जलजला गाउँपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ । जलजलाले आईतवार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गदै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सवै पक्षसँग अपेक्षा राखिएको जनाएको हो ।‘विपद्को यस घडीमा जलजला गाँपाकिा वादीको रक्षा गर्नु हाम्रो दायित्व हो । यस्तो परिस्थिती […]

  • ४ years अगाडि
फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन
फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन

पर्वत – फलेवास नगरपालिकाले कोभिड–१९ को कारण पर्न सक्ने संकट तथा आपतकालिन अवस्थाका लागि कर्मचारी परिचालन गरेको छ । मुलुकमा बढ्दै गएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण नगरवासीमा पर्ने सक्ने समस्या समधानका लागि कर्मचारी परिचालन गरिएको नगर पमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि थुप्रै काम गरेको दाबी गदै […]

  • ४ years अगाडि
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु

पर्वत ।  सोमबार पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका प्रदेशमा पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक […]

  • ४ years अगाडि
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा पर्वतका युवा व्यावसायि सुनिल थापा बाँनियाले २५ हजार सहयोग गरेका छन् । नगरपालिकाले कोभिडका विरामीहरुको उपचारलाई लक्ष्यित गरि शुरु गरेको कोषमा बानियाँले नगर प्रमुख रामचन्द्र जोशीलाई नगद हस्तान्तरण गरेका हुन्। राहत कोषमार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीत भएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख […]

  • ४ years अगाडि
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]

  • ४ years अगाडि
पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु
पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]

  • ४ years अगाडि
पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पर्वत । जिल्लामा थप ३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार र शनिवार गरी ३ जनाको मृत्यु भएको हो । निर्देशानालयका अनुसार शुक्रबार २ जनाको मृत्यु भएको थियो भने शनिवार (आज) थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ४ माझफाँटका […]

  • ४ years अगाडि