जलजला गाउँपालिका

धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज

जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ । गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति […]

  • २ years अगाडि
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य बस्तु उत्खनन् र निकासीमा कडाई गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी ईक्यूप्मेन्ट’ प्रयोग गरि हुने अबैध उत्खनन् रोक्न यस्तो कडाई गरेको हो । कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढि बालुवा आउने भएकाले अबैध उत्खनन्, संकलन र ओसारपसार हुने गरेको थियो । ढुङ्गा, गिटी, बालुवा उत्खनन संकलन […]

  • ३ years अगाडि
जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री
जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री

पर्वत ‌ । जलजला गाउँ पालिका पर्वतको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्री सरुवा भएका छन् । गाउँपालिका‌मा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल सरुवा भएपछि क्षेत्रीले पदभार ग्रहण गरेका हुन । पौडेल मुख्य मन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले […]

  • ४ years अगाडि
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह
कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह

पर्वत- जलजला गाउँपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ । जलजलाले आईतवार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गदै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सवै पक्षसँग अपेक्षा राखिएको जनाएको हो ।‘विपद्को यस घडीमा जलजला गाँपाकिा वादीको रक्षा गर्नु हाम्रो दायित्व हो । यस्तो परिस्थिती […]

  • ४ years अगाडि
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र महाशिला गाउँपालिका ४ लामतुन मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएका छन् । गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो । गत वर्षसम्म कुश्मा […]

  • ४ years अगाडि
अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द
अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द

पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी […]

  • ४ years अगाडि
जलजला गाउँपालिकालाई नेकपाको चेतावनी
जलजला गाउँपालिकालाई नेकपाको चेतावनी

पर्वत । गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जलजला गाउँ कमिटिले ध्यानाकर्षणले पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपाले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । नेकपा जलजलाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य दिपक आचार्य आकाश, सचिब टुंगनाथ शर्मा, जिल्ला […]

  • ४ years अगाडि
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका

पर्वत । नदीजन्य वस्तुको उत्खनन् र विक्रीयोग्य करमा भारी बृद्धि भएको छ । नदीजन्य वस्तुको उत्खनन्का लागि यस अघि निर्धारण गरिएको करको दायरामा यस बर्ष देखि भारी मात्रामा बृद्धि गरिएको हो । प्रदेश सरकारले लगाउँदै आएको नदीजन्य वस्तुको उत्खननन् र विक्री करको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेसंगै प्रदेश सरकारसंगको समन्वयमा पर्वत जिल्लाका स्थानीय तहहरुले करको दायरामा […]

  • ४ years अगाडि
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै

पर्वत, असोज ५/ जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी बन्द गराएको छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई ‘अबैध रुपमा चलेको’जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर बन्द गराएको हो । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर […]

  • ४ years अगाडि
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)

वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त उत्तरफाल्गुनी । […]

  • ४ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ४ years अगाडि
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती

पोखरा । मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत […]

  • ४ years अगाडि