द्रुत खबर बिशेष

३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस […]

  • ३ years अगाडि
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही समयअघि एमाले त्याग गरेको घोषणा गरेका […]

  • ३ years अगाडि
गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न
गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न

पर्वत- गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरिएको गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको पहिलो विश्व विद्यालयवाट संचालित शैक्षिक कार्यक्रम, आगामी रणनीतिहरु र यस विश्व विद्यालय सञ्चालनका उद्धेश्यका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्व बिद्यालयका कुलपती गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्ष […]

  • ३ years अगाडि
जेठ ४ मा एकै चरणमा स्थानीय चुनाव
जेठ ४ मा एकै चरणमा स्थानीय चुनाव

निर्वाचन आयोगले २०७९  जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले  ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको […]

  • ३ years अगाडि
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो। ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको […]

  • ३ years अगाडि
वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताबीच सहमति
वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताबीच सहमति

काठमाडौँ– सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी स्थानीय निर्वाचन गर्ने सहमति भएको हो । जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् […]

  • ३ years अगाडि
थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु
थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको […]

  • ३ years अगाडि
स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ- कानूनविद्
स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ- कानूनविद्

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेश सभा निर्वाचन ऐन […]

  • ३ years अगाडि
२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप
२४ घण्टामा एक लाख ९६ हजारले लगाए खोप

विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार […]

  • ३ years अगाडि
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग

पर्वत/नेपाली काँग्रेस पर्वतका सभापती युवराज जोशी नेतृत्व सहितको टोलीले पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको बाटुलेचौर कालीका मन्दिरलाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । जोशी सहित शनिबार मन्दिर परिसरमा पुगेका नेता तथा व्यावसायिहरुले सो रकम सहयोग गरेका हुन् । मन्दिरको भौतिक तथा सांस्कृतिक विकासका लागि सो रकम सहयोग गरेका मन्दिरका अध्यक्ष गणेश […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । संगठनको पदाधिकारी चयन, प्रमाणपत्र वितरण र विभिन्न निर्णय गरी भेला सम्पन्न भएको हो । गत मंसिर २८ गते संगठनको जिल्ला शाखा अध्यक्षमा लक्ष्मण बिश्वकर्मा सर्वसम्मत चयन हुनुभएको थियो भने आजको भेलाबाट २१ सदस्य कमिटीलाई पूर्णत दिएर प्रमाणपत्र प्रदान गरिएको छ […]

  • ३ years अगाडि
एमसीसी पारित गर्न नहुने अडानमा एकीकृत समाजवादी
एमसीसी पारित गर्न नहुने अडानमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता अस्वीकार अडाय कायम राख्ने भएको छ । आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको बैठकले यस्तो निर्णय गरेको हो […]

  • ३ years अगाडि