द्रुत खबर बिशेष

सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक
सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ खर्ब नजिक

आज पनि सेयरबजारको उकालो यात्राले निरन्तरता पाएको छ। गत सातादेखि निरन्तर उकालो लाग्दै आएको बजार आज ७.७९ प्रतिशतले बढेको छ। बढेको बजारमा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका २८५ कम्पनीहरुले ७४ हजार ५४ लाख ७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका मध्ये ८९ […]

  • २ years अगाडि
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड

काठमाडौँ । ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस […]

  • २ years अगाडि
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ […]

  • २ years अगाडि
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल र शिक्षा, […]

  • २ years अगाडि
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा […]

  • २ years अगाडि
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले रायमाझीको घरमा छापा मारेको हो। प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो। एमालेका बहालवाला सांसदसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि […]

  • २ years अगाडि
शहरियाको रोजाईमा गाउँको विद्यालय
शहरियाको रोजाईमा गाउँको विद्यालय

नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिलो पनि लाग्ने हुन सक्छ तर यहाँका शहरिया विद्यार्थीले भने […]

  • २ years अगाडि
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी पुलको छेउबाट खसेर १८ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने […]

  • २ years अगाडि
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
पर्वतको चुवामा बस दुर्घटना
पर्वतको चुवामा बस दुर्घटना

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवामा वस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पर्वत देखि डिमुवा जादै गरेको वस र पोखरा देखि कुश्मा आउँदै गरेको बस अए आपसमा जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी […]

  • २ years अगाडि
विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन
विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन

पृष्ठभूमि जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ १ लाई विद्यार्थी संगठनहरुले विजय सफलताको दिवसको रुपमा मनाउने गरेका छन् । आजभन्दा करिब ५ दशक अघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध गरी राजनीतिक अधिकार निलम्बन गरेका बखत […]

  • २ years अगाडि
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल
डीएल मेथडमा यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय […]

  • २ years अगाडि