• होमपेज
  • पर्वतको चुवामा बस दुर्घटना
देश/प्रदेश

पर्वतको चुवामा बस दुर्घटना

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवामा वस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पर्वत देखि डिमुवा जादै गरेको वस र पोखरा देखि कुश्मा आउँदै गरेको बस अए आपसमा जुध्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

दुर्घटनाका घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook