Breaking News

समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ | राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा […]

  • ६ years अगाडि
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो,  संक्रमित १८ लाख बढी

३० चैत, काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

  • ६ years अगाडि
नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु
नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु

३० चैत, काठमाडौं । नेपालीहरु लकडाउन बस्दा बस्दै आज सम्म बिश्वोमा झन्डै ८९ हजारको मृत्यु भएको छ नेपालमा लकडाउन हुदा बिश्वोमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगभग  २३ हजार थियो  |  कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको […]

  • ६ years अगाडि
मारवाडी युवा मंचद्वारा टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण
मारवाडी युवा मंचद्वारा टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण

चैत्र ३०, काठमाडौँ | मारवाडी युवा मंचले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण गरेको छ । मारवाडी युवा मंच कोरोना भाईरससँग निरन्तर लडिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्यमा सहयोगी बनेको हो । कोरोना भाइरसको प्रकोपले ग्रसित समयमा अस्पतालमा सक्रिय भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मारवाडी युवा मंचको कृतज्ञता । ‘यो सहयोगले बिरामीहरुको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा […]

  • ६ years अगाडि
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो

चैत्र ३०, काठमाडौँ | युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ […]

  • ६ years अगाडि
घरभाडामा बस्नेलाइ विद्युत महसुलमा छुट
घरभाडामा बस्नेलाइ विद्युत महसुलमा छुट

कोरोना भाइरसले विश्व आक्रान्त छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ । त्यसो हुँदा अप्ठ्यारो अवस्थामा जनतालाई राहत दिने उद्देश्य राखिएको छ । कुल १५० युनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई छुट दिने भन्ने निर्णय भएको छ । हामी ग्यास आयात गरिरहेका छौँ । लकडाउनको […]

  • ६ years अगाडि
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा […]

  • ६ years अगाडि
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन

चैत्र २८, काठमाडौँ | सरकारले गरेको लकडाउन संगै पारिवारिक माया मोहा पनि बढेको छ | तेस्तै आइरहेको छ | यति बेला बाहिर कतै जना नमिल्ने घरमै बस्नु पर्ने भएकाले साथि भनेको आफ्नो परिवार अनि नजिक को साथी भनेको नै आफ्ना श्रीमान श्रीमती बन्न पुगेका छन् | यहि क्रममा भेटिएको एक तस्बिर जुन अहिलेको समयमा बिरलै  […]

  • ६ years अगाडि
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको […]

  • ६ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ६ years अगाडि
राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक
राहत बाँड्ने फारम भर्न पैसा लिएको स्पष्टीकरण माग्दा प्रहरीद्वारा पिटिए मजदुर र बालक

चैत्र २६ , काठमाडौँ | लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको कुरामा स्थानीयले जवाफ माग्दा दुइ पक्ष बीच झडप हुदा  प्रहरीद्वारा बिरामी मजदुरलाई र ६ बर्षीय बालक कुटिएका छन […]

  • ६ years अगाडि
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा

चैत्र २६, काठमाडौँ|  घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए |  सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो | हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा […]

  • ६ years अगाडि