Breaking News

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् । आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो । काठमाडौं उपत्यकामा आज […]

  • ४ years अगाडि
अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति
अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति

काठमाडौं । पार्टीको अन्तरकलह साम्य बनाएपछि सत्तारुढ दल नेकपा नयाँ मन्त्रीको खोजी र संवैधानिक निकायलगायतमा राजनीतिक नियुक्तिको गृहकार्यमा जुटेको छ । आइतबारबाट सुरु भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलाई मुख्य र त्यसपछि राजनीतिक नियुक्तिलाई दोस्रो एजेन्डा बनाएर नेकपाले अबको आफ्नो प्राथमिकता स्पष्ट गरेको छ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि विभिन्न मापदण्डमाथि छलफल […]

  • ४ years अगाडि
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौं, असाेज ४/आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट […]

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा […]

  • ४ years अगाडि
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज

काठमाडौं, असोज ३/शनिबार देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या […]

  • ४ years अगाडि
नेपाली रेल आफ्नै व्यवस्थापनमा शुरु हेर्नुहोस् भिडियो
नेपाली रेल आफ्नै व्यवस्थापनमा शुरु हेर्नुहोस् भिडियो

नेपाली रेल सेवा सुरु भएको छ । हेर्नुस् भिडियो        

  • ४ years अगाडि
नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु, दुई रेल नेपाल आइपुग्यो
नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु, दुई रेल नेपाल आइपुग्यो

धनुषा  । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक […]

  • ४ years अगाडि
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी […]

  • ४ years अगाडि
नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित
नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष निर्वाचन जितेर संसद्मा प्रवेश […]

  • ४ years अगाडि
शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड
शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् […]

  • ४ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ । आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक […]

  • ४ years अगाडि