पर्वत/सामान्यतया संघ संस्थाहरुको निर्वाचनमा उम्मेदवारहरुको मतपत्र तयार पार्दा दर्ताका आधारमा वा ब्रणनूक्रमका आधारमा तयार गरिन्छ तर, पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा भने यो दुबै अभ्यासलाई फेल खुवाउँदै नयाँ बिधी अपनाईएको छ । “काँहि नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखान जस्तै काँहि नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा देखिने भएको हो । विवादलाई साम्य पार्ने […]