Breaking News

पर्वतको कुस्माबजार एक हप्ता बन्द
पर्वतको कुस्माबजार एक हप्ता बन्द

पर्वतको सदरमुकाम कुस्माबजारमा शुक्रबार रातीदेखि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । पर्वतको कुस्माबजारमा समुदायमा कोरोनाको संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । डिसिसिएमसीले कार्ति १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गते सम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा […]

  • ४ years अगाडि
धौलागिरि अस्पताल दुई सय शय्याको हुने
धौलागिरि अस्पताल दुई सय शय्याको हुने

गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । […]

  • ४ years अगाडि
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट

काठमाडौं । कोरोनाको कहरलाई कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पर सारिएको छ । तर यही कार्तिक १५ देखि १७ सम्म बस्ने भनिएको बैठक मंसिर १५–१७ मा पुर्याउनुमा कोरोनामात्रै कारण नरहेको नेताहरु बताउँछन् । ‘कोरोना एउटा कारण त बनेको छ तर सबै कारण कोरोनामात्रै भन्न सकिँदैन । नेताहरुमा […]

  • ४ years अगाडि
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका […]

  • ४ years अगाडि
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको […]

  • ४ years अगाडि
कर्णाली विवादबारे प्रचण्ड-नेपालबीच छलफल
कर्णाली विवादबारे प्रचण्ड-नेपालबीच छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रचण्ड निवास खुमालटारमा भएको भेटमा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कर्णाली प्रदेशका विषयमा विवाद बढिरहेको छ। मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका […]

  • ४ years अगाडि
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु

बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना […]

  • ४ years अगाडि
यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण
यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण

काठमाडौँ, कात्तिक ३ गते ।दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशँैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण […]

  • ४ years अगाडि
थप तीन हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६
थप तीन हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६

काठमाडौं, कात्तिक ३ गते । नेपालमा कोरोना भाइरसका तीन  हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा […]

  • ४ years अगाडि
अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम
अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम

काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न जनतालाई उर्दी जारी गरेको छ । सरकार तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो निर्णय सुनाएका हुन् । कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा […]

  • ४ years अगाडि
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ । प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको […]

  • ४ years अगाडि
मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली, प्रधानमन्त्रीले मनपरी गरेको आरोप
मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली, प्रधानमन्त्रीले मनपरी गरेको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा […]

  • ४ years अगाडि