• होमपेज
  • शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
Breaking News

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

विज्ञापन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भौतिक रूपमा हुने पढाईलाई अनलाइन मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook