Breaking News

केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल
केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल

काठमाण्डाैँ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन्। उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले […]

  • ४ years अगाडि
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई निलम्बन गरेको पत्रमा केही अस्वाभाविक तथ्य फेला परेका छन् । पहिलो, नेता नेपाललाई चैत ८ मा स्पष्टीकरण सोधियो । चार दिनपछि नेपालले जवाफ पठाए, तर नेता नेपालको जवाफमा चित्त नबुझेर निलम्बनको कारबाही २६ दिनअघि अर्थात् फागुनको १६ गतेको मितिमा उक्त […]

  • ४ years अगाडि
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईलाई फसाउने ओलीको षड्यन्त्र, मुद्दाको सुनुवाइ आज

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध समेत मुद्दा चलाउन भन्दै परेको रिटमा फेरि आज पेसी तोकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । अख्तियारको […]

  • ४ years अगाडि
बागलुङ घटना :मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा
बागलुङ घटना :मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा

बागलुङ,  होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना […]

  • ४ years अगाडि
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक […]

  • ४ years अगाडि
जिल्ला समन्वय समिति खारेज गरे हुन्छ – मुख्यमन्त्री गुरुङ
जिल्ला समन्वय समिति खारेज गरे हुन्छ – मुख्यमन्त्री गुरुङ

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने संघ सरकारविरुद्ध पटाक्षेप हुनुपर्ने भन्दै सातै प्रदेशका मुख्यमन्त्रीको भेला गर्दा काठमाडौंमा १० रेक्टर स्कुलको भूकम्प गएको मुख्यमन्त्री गुरुङले पटक पटक बताउँदै आएका छन् […]

  • ४ years अगाडि
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ । २० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ । पत्रको बुँदा नम्बर ११ […]

  • ४ years अगाडि
पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान
पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान

गणेश पौडेल/पर्वत हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान ११ चरणमा पनि असफल भएपछि पर्वतमा १२ औँ चरणमा औषधी खुवाईने भएको छ । हात्तिपाईले रोग उन्मूलन गराउने राष्ट्रिय अभियानका साथ पर्वतमा २०१० बाट शुरु गरिएको भएपनि पर्वतमा भने असफल भएको हो । अभियानका क्रममा स्वास्थ्यकर्मीले औषधि वितरण मात्रै गरेका तर आम नागरिकले नखाएका कारण यस वर्ष […]

  • ४ years अगाडि
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ४ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ४ years अगाडि
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा चौथो दिन सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । चौथो दिनसम्म मागभन्दा ७ दशमलव शून्य ७ गुणा बढी आवेदन परेको हो […]

  • ४ years अगाडि