• होमपेज
  • नवनियुक्त मन्त्रीहरुले लिए सपथ
Breaking News

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता अटाएका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook