Breaking News

झलनाथ खनालको स्पष्टीकरण– पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)
झलनाथ खनालको स्पष्टीकरण–  पार्टी एकतालाई नयाँ धरातलमा उठाउनुको विकल्प छैन (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् । नेता खनालले अर्को राजनीतिक दल गठन गरेको भन्ने हास्यास्पद र निराधार तर्क गरिएको जवाफ […]

  • ४ years अगाडि
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

  • ४ years अगाडि
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी […]

  • ४ years अगाडि
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल

पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन । छलफलबाट बाहिरिदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै […]

  • ४ years अगाडि
यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)
यी हुन् केपी ओलीले स्पष्टीकरण सोध्न लागेका ३२ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै छ । संघीय  २७ र प्रदेशका पाँच गरी ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भएको बताइएको छ । २७ सांसदलाईआजै स्पष्टीकरणपत्र पठाइने एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ– १) माधवकुमार नेपाल २) भीम रावल […]

  • ४ years अगाडि
अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा, यस्तो छ अंकगणित
अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा, यस्तो छ अंकगणित

काठमाडौं । कर्णालीमा अविश्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका सांसदले फ्लोर क्रस गरी मत हालेर विश्वासको मत पुर्‌याइदिएको केही दिन मात्र भएको छ । लगत्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि माओवादी केन्द्र, कांग्रेस, जसपाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पोखरेलले विश्वासको मत लिन नसके लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्नेछ । एमालेबाहेक […]

  • ४ years अगाडि
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको […]

  • ४ years अगाडि
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै […]

  • ४ years अगाडि
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ
माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । चितवनको माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’ नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने […]

  • ४ years अगाडि
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता
एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका […]

  • ४ years अगाडि
कर्णालीमा तीन मन्त्रीले लिए सपथ
कर्णालीमा तीन मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशका तीन जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शनिबार नियुक्त भएका थिए । उनीहरुलाई […]

  • ४ years अगाडि
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने वीरगञ्जमा महानगरपालिकाले निर्णय गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । […]

  • ४ years अगाडि