Breaking News

वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन […]

  • ४ years अगाडि
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष आ–आफ्नो बटमलाइनमा अडान राख्दा पार्टीमा मिलेर जाने सम्भावना क्षीण बन्दै गएको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार भइरहेको व्यक्तिगत तथा सामूहिक वार्तासमेत सकरात्मक बन्न सकेको छैन । वैशाख पहिलो साता […]

  • ४ years अगाडि
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]

  • ४ years अगाडि
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् । काँग्रेस संसदीय दलको शनिबार बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’ त्यसपछि कसरी कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ […]

  • ४ years अगाडि
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ४ years अगाडि
चिनियाँ खोप प्रभावकारी- डब्ल्युएचओ
चिनियाँ खोप प्रभावकारी- डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो। अफ्रिका, […]

  • ४ years अगाडि
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल

काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् । “नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी […]

  • ४ years अगाडि
ओली-नेपालबीच वार्ताको तयारी
ओली-नेपालबीच वार्ताको तयारी

काठमाडौं- सत्तारूढ नेकपा एमालेभित्रको तीब्र शक्तिसंघर्ष मत्थर गर्ने प्रयासस्वरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन नेताहरू सक्रिय भएका छन्। ओली र नेपालबीच शुक्रबार नै वार्ता गराउनेगरी गृहकार्य भइरहेको ‘वातावरण बनाउन’ सक्रिय एक नेताले बताए। सकेसम्म आजै दुवै नेताबीच वार्ता हुनेछ, पार्टी केन्द्रीय कार्यालय थापाथलीमै वार्ता गराउने तयारी छ’, […]

  • ४ years अगाडि
अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष
अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष

काठमाडौं । प्रदेश सरकारहरु हुँदै राष्ट्रियसभाको उपनिर्वाचनहरु र संघीय संसदबाट विश्वासको मत लिने विषयसम्म चौतर्फी पराजय व्यहोर्नु पर्ने अवस्थामा पुगेपछि एमालेको केपी ओली समूह पार्टीभित्रका विद्रोही नेताहरुसँग सम्झौता गर्ने मानसिकतामा पुगेको छ । आफ्ना दर्जनौं सांसदहरुलाई कारबाहीको डण्डा चलाएर अन्य पार्टीका एकाध सांसदको मतका लागि अराजनीतिक हर्कतहरु गर्न समेत पछि नपरेर आलोचित बन्नुपरेपछि ओली समूहभित्रका […]

  • ४ years अगाडि
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

  • ४ years अगाडि
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई […]

  • ४ years अगाडि
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले गरेका थिए कमिसन दिने समझदारी
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले  गरेका थिए कमिसन दिने समझदारी

काठमाडौँः यो प्रसंग सेप्टेम्बर, २०२० को हो । विभिन्‍न देशहरूले खोपको तेश्रो चरणको क्लीनिकल ट्रायल अन्तिम चरणमा पुर्‍याएका थिए । परीक्षणमा खोपको प्रभावकारिताबारे सकारात्मक नतिजाहरू आउन थाले । बेलायतले विकास गरेको अष्ट्राजेनिका खोपलाई आपतकालीन प्रयोग अनुमति दिनेतर्फ गृहकार्य हुँदै थियो । विश्‍वभरका विभिन्‍न देशहरूले खोप ‘बुक’ गर्न सुरु गरिसकेका थिए । डिसेम्बरको अन्त्यतिरबाट त बेलायतले आफ्नो मुलुकमा आपत्कालीन प्रयोग अनुमति दियो […]

  • ४ years अगाडि