• होमपेज
  • निर्वाचन आयोगले भन्यो : नेकपा (माओवादी केन्द्र) वैधानिक, बादल–टोपबहादुरहरुको निवेदन खारेज
Breaking News

निर्वाचन आयोगले भन्यो : नेकपा (माओवादी केन्द्र) वैधानिक, बादल–टोपबहादुरहरुको निवेदन खारेज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेकोछ । आईतबार बसेको निर्वाचन आयोगको पूर्ण बैठकले एमाले नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुले माओवादी केन्द्र खोजी गर्नुपर्ने भन्दै आयोगमा दर्ता गराएका निवेदन र दावी दुवैलाई खारेज गरेको छ । आयोगले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook