Breaking News

कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह
कसरी सामूहिक राजीनामा दिने अवस्थामा पुग्यो नेपाल समूह

काठमाडौं : माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूको ११ बजे बस्‍ने ‘भर्चुअल’ बैठकले राजीनामाको अन्तिम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक दम्भ’ तोडने रणनीतिसहित नेपाल समूहका सांसदहरू राजीनामा दिन लागेका हुन् । ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि विकल्पको सरकार निर्माणको बाटो प्रशस्त गर्न उनीहरूले राजीनामा दिन लागेका हुन् । नेपाल […]

  • ३ years अगाडि
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि […]

  • ३ years अगाडि
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन […]

  • ३ years अगाडि
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै
एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष आ–आफ्नो बटमलाइनमा अडान राख्दा पार्टीमा मिलेर जाने सम्भावना क्षीण बन्दै गएको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार भइरहेको व्यक्तिगत तथा सामूहिक वार्तासमेत सकरात्मक बन्न सकेको छैन । वैशाख पहिलो साता […]

  • ३ years अगाडि
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]

  • ३ years अगाडि
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे
कांग्रेस संसदीय दलको बैठकमा देउवाले भने – राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथि प्रहार गरे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् । काँग्रेस संसदीय दलको शनिबार बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’ त्यसपछि कसरी कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ […]

  • ३ years अगाडि
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ३ years अगाडि
चिनियाँ खोप प्रभावकारी- डब्ल्युएचओ
चिनियाँ खोप प्रभावकारी- डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो। अफ्रिका, […]

  • ३ years अगाडि
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल

काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् । “नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी […]

  • ३ years अगाडि
ओली-नेपालबीच वार्ताको तयारी
ओली-नेपालबीच वार्ताको तयारी

काठमाडौं- सत्तारूढ नेकपा एमालेभित्रको तीब्र शक्तिसंघर्ष मत्थर गर्ने प्रयासस्वरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन नेताहरू सक्रिय भएका छन्। ओली र नेपालबीच शुक्रबार नै वार्ता गराउनेगरी गृहकार्य भइरहेको ‘वातावरण बनाउन’ सक्रिय एक नेताले बताए। सकेसम्म आजै दुवै नेताबीच वार्ता हुनेछ, पार्टी केन्द्रीय कार्यालय थापाथलीमै वार्ता गराउने तयारी छ’, […]

  • ३ years अगाडि
अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष
अन्ततः माधव पक्षसँग सम्झौता गर्ने ‘मुड’मा किन पुगे त ओली पक्ष

काठमाडौं । प्रदेश सरकारहरु हुँदै राष्ट्रियसभाको उपनिर्वाचनहरु र संघीय संसदबाट विश्वासको मत लिने विषयसम्म चौतर्फी पराजय व्यहोर्नु पर्ने अवस्थामा पुगेपछि एमालेको केपी ओली समूह पार्टीभित्रका विद्रोही नेताहरुसँग सम्झौता गर्ने मानसिकतामा पुगेको छ । आफ्ना दर्जनौं सांसदहरुलाई कारबाहीको डण्डा चलाएर अन्य पार्टीका एकाध सांसदको मतका लागि अराजनीतिक हर्कतहरु गर्न समेत पछि नपरेर आलोचित बन्नुपरेपछि ओली समूहभित्रका […]

  • ३ years अगाडि
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

  • ३ years अगाडि