काठमाडौं । एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिएका छन्। सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध नेपालले गरेको बताए। यसअघि गत बुधबार बालुवाटार छोडेर बालकोट पुगेका ओलीले घरको बार्दलीबाट भाषण गर्दै नेता […]
काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो […]
बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका […]
सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन […]
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइएको छ । बैठक बारेको जानकारी नेपाल समूहलाई पनि दिइएको छ । शुक्रबारको बैठकमा जाने कि नजाने भन्ने बारे नेपाल समूहले टुंगो लगाइसकेको छैन। नेपाल समूहका […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेत माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् । वरिष्ठ नेता नेपालको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेको छलफलमा सहभागी कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिएका छन् । उक्त भेटवार्तामा वरिष्ठ नेता नेपालले सरकारलाई राम्रो काम गर्न सुझाव दिएको बताइएको छ । भेटबारे महामन्त्री खड्काले भने,‘अनौपचारिक […]
काठमाडौं । साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात संचालनमा आउने भएको छ । कोरोनाका कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे लगत्तै ठप्प भएको सार्वजनिक सवारी साधान संचालनमा आउने भएको हो । कोरोना संक्रमण केही कम हुन थालेपछि लामो दुरीका सार्वजनिक सवारी संचालन गर्न लागिएको हो । ‘‘ साउन १ गतेदेखि लामो […]
काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था […]
काठमाडौं : गृह मन्त्रालयले हालै भएको पाँच जना एआइजीको सरुवा तत्कालै रोक्न निर्देशन दिएको छ। नयाँ सरकार परिवर्तनसँगै मंगलवार गृह मन्त्रालयको जिम्मेबारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँडले एआइजीको सरुवा रोक्न निर्देशन दिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई तत्काल सरुवा नगर्न निर्देशन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले एआइजी सरुवा गर्ने निर्णय गरेको थियो। सोही अनुसार […]
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधान ट्रयाकमा आएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई फेरी अस्थिरतामा लाने कोशिस गरेका छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारीलाई संकटकाल लगाउन उक्साएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको परमादेशलाई राष्ट्रपति […]
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनबाट बाहिरिएको बताएका छन्। सोमबार आफ्नै निवासमा बसेको पाँच विपक्षी दलको बैठकमा उनले अब गठबन्धनमा आफू नरहेको बताएका हुन्। एमालेमा एकताको वातावरण बनेकाले अब आफू गठबन्धनमा नरहने नेपालले बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। आफूले साथ दिएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री […]