Breaking News

३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ
३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ

काठमाडौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। ‘हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार […]

  • ४ years अगाडि
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले शुक्रबार साँझसम्ममा कार्यदलले एकताको छिनोफानो गर्नु उचित हुने बताउनुभयो । पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव […]

  • ४ years अगाडि
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । यसलाई मध्यनजर गर्दै आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा बढ्दै गएको कोरोना संक्रमण, खोप व्यवस्थापन, भीडभाड नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ ।

  • ४ years अगाडि
सत्ता बाहिरिएपछि ओलीलाई पार्टी कार्यालय चाहियो, महत्वपूर्ण भेटघाट पार्टी कार्यालयबाट मात्रै
सत्ता बाहिरिएपछि ओलीलाई पार्टी कार्यालय चाहियो, महत्वपूर्ण भेटघाट पार्टी कार्यालयबाट मात्रै

पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गन थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । प्रधानमन्त्री रहँदा उनले […]

  • ४ years अगाडि
राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा
राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै […]

  • ४ years अगाडि
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’

काठमाडाैं/प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार […]

  • ४ years अगाडि
ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति
ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति

नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ । नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको […]

  • ४ years अगाडि
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन्। भेटमा अर्थमन्त्री शर्माले ईपीएस भाषा परीक्षा पास भाएर कोरिया जान नपाएकाहरूलाई लैजाने प्रक्रिया थाल्न आग्रह गरेको शर्माको सचिवालयले जनाएको छ। बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। […]

  • ४ years अगाडि
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताहरूले सांसद पदबाट हटाउनु गैरसंवैधानिक भएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका छन्। माओवादी छोडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितका नेताहरूले आज अदालत पुगेर रिट दायर गरेका सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। ‘पूर्वमाओवादीका संघीय संसदबाट पदमुक्त भएका ४ सांसदले आज सर्वाेच्चमा रिट दायर गर्नुभएको छ,’ दाहालले […]

  • ४ years अगाडि
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए। नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले […]

  • ४ years अगाडि
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपाल समूहका नेताहरुले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ । तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । […]

  • ४ years अगाडि
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल सत्तारूढ गठबन्धनभित्र रहेका नेताहरु छलफलमा जाटेका हुन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको पहिलो बैठक बसिरहेको छ । सरकारमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी हुने नहुने विषयमा अन्योल रहेका कारण अन्य दलहरुबाट […]

  • ४ years अगाडि