Breaking News

पोखरा-नेपालगञ्ज हवाई उडान सुरु
पोखरा-नेपालगञ्ज हवाई उडान सुरु

पोखरा : बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो । पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज […]

  • ३ years अगाडि
एमालेमा वार कि पार चलिरहेका बेला नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा
एमालेमा वार कि पार चलिरहेका बेला नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्नका लागि नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ। केहीले […]

  • ३ years अगाडि
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठित १० बुँदेका आधारमा अब एकता हुन नसक्ने दोहर्‍याएका छन् । शनिबार साँझ भेट्न आएका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले १० बुँदेका आधारमा सहमति गर्ने कुरा नगर्न चेतावनी दिएका छन् । उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय […]

  • ३ years अगाडि
एकता भाँड्दै केपी ओली, माधब नेपाललाई देशद्रोहीको संज्ञा
एकता भाँड्दै केपी ओली, माधब नेपाललाई देशद्रोहीको संज्ञा

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा ठाउँ छैन।’ ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका […]

  • ३ years अगाडि
एमाले विवादले बागमती प्रदेश सरकार पनि धरापमा, नयाँ सरकार बनाउन छलफल
एमाले विवादले बागमती प्रदेश सरकार पनि धरापमा, नयाँ सरकार बनाउन छलफल

नेकपा एमालेको स्पष्ट बहुमत भएको बागमती प्रदेश सरकार केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको अन्तर्विरोधका कारण सङ्कटमा छ । बागमती प्रदेशमा कूल १ सय १० जनामध्ये हाल १०९ जना मात्रै सांसद रहेका छन् । जसमध्ये ५७ जनाको स्पष्ट बहुमतबाट मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको नेतृत्व गरिरहेका छन् । पछिल्लो समय केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै […]

  • ३ years अगाडि
बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी
बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी

नेकपा एमालेलाई विभाजनबाट रोक्ने कसरत गरिरहेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका मध्यमार्गी नेताहरूले नेता नेपाललाई दोस्रो अध्यक्ष दिने तयारी रहेको बताएका भएपनि यसबारे कुनै छलफल नभएको ओलीसमूहका नेताहरूले दाबी गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती हुने या समान अधिकार सहित अर्को व्यक्तिलाई अध्यक्ष बनाउन विधानले नदिने तर्क […]

  • ३ years अगाडि
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…
सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी एक सांसद अस्पतालमा भेटिएकी छन् । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् । माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको […]

  • ३ years अगाडि
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो । प्रवक्ता पौडेलले चिनियाँ कम्पनी […]

  • ३ years अगाडि
एसएसबीले तुइनको डोरी चुँडाइदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता
एसएसबीले तुइनको डोरी चुँडाइदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता

धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै […]

  • ३ years अगाडि
३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ
३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ

काठमाडौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। ‘हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार […]

  • ३ years अगाडि
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले शुक्रबार साँझसम्ममा कार्यदलले एकताको छिनोफानो गर्नु उचित हुने बताउनुभयो । पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव […]

  • ३ years अगाडि
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । यसलाई मध्यनजर गर्दै आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा बढ्दै गएको कोरोना संक्रमण, खोप व्यवस्थापन, भीडभाड नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ ।

  • ३ years अगाडि