Breaking News

भरतपुरमा रोकिएको मत गणना पुन: सुरु हुँदै
भरतपुरमा रोकिएको मत गणना पुन: सुरु हुँदै

चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए । भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई […]

  • ४ years अगाडि
रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै
रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै

रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको पक्षमा दुई […]

  • ४ years अगाडि
बालेन साहले कटाए १५ सय मत
बालेन साहले कटाए १५ सय मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ […]

  • ४ years अगाडि
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ […]

  • ४ years अगाडि
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो। दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। […]

  • ४ years अगाडि
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी

पोखरामा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यले अग्रता लिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी कृष्ण थापालाई एक मतले अग्रता लिएका हुन् । प्राप्त प्रारम्भीक मतपरिणाम अनुसार आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ […]

  • ४ years अगाडि
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार जलजला गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको […]

  • ४ years अगाडि
ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता
ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ […]

  • ४ years अगाडि
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी

पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ । शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका […]

  • ४ years अगाडि
सल्यानका ८ स्थानीय तहको मतगणना सुरु
सल्यानका ८ स्थानीय तहको मतगणना सुरु

सल्यान । दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको हो ।मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना […]

  • ४ years अगाडि
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र […]

  • ४ years अगाडि
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो

पर्वत । स्थानीय तहको निर्वाचनको क्रममा पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई मतपेटिका संकलन शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लाभर कुल ६५ प्रतिशत मत खसेको छ । कुल १ लाख २२ हजार ५० कुल […]

  • ४ years अगाडि