• होमपेज
  • रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै
Breaking News

रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै

रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ ।

नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको

विज्ञापन

पक्षमा दुई हजार मत आएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार गीता आचार्यले तीन हजार ३२ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसका पुष्पा श्रेष्ठको पक्षमा १४४९ मत आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook