काठमाडौं । बुधबार विहान घर जान कलंकीमा तीन घण्टा कुर्दा पनि तनहुँ बन्दीपुर गाउँपालिकाकी सुशीलाले गाडी पाइनन् । उनको तीन घण्टासम्म सडक छेउमा उभिएर गाडीलाई हात दिँदै रोक्नुस् भन्दै बिते । उपत्यका बाहिर जान कलंकीबाट गुड्ने हरेक गाडी यात्रुले भरिभराउ छन् । गाडीमा पार्टीका झण्डा राखिएका छन् ।टाढा जाने बस त भरिभराउ छँदैछन्, नजिकैको धादिङ, […]