Breaking News

ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल
ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन सक्नु भएन । देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि […]

  • ३ years अगाडि
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता

नेकपा (एमाले) ले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ। आगामी चुनावका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षभित्र कार्यसम्पादन प्रस्ताव गरिएका कयौं बुँदा एमालेको २०७४ को आम निर्वाचनकै घोषणापत्रमा उल्लेख छन्। २०७४ मा ३९ प्रतिशत स्थानीय तह जितेर नेतृत्व गरेको एमालेले झण्डै ४१ महीना संघीय र […]

  • ३ years अगाडि
नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग
नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका सहसचिव एवं प्रवक्ता  […]

  • ३ years अगाडि
हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ : नेता नेपाल
हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ : नेता नेपाल

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई नै आममतदाताले विजयी गराउनुपर्ने बताएका छन्। सत्तारूढ गठबन्धनकै भविष्य रहेकाले आममतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो। आइतबार काठमाडौंमा आयोजित ‘सत्तारूढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा–सभा’ कार्यक्रममा […]

  • ३ years अगाडि
देशभरका प्याराग्लाइडिङ उडानमा रोक
देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्न अर्को व्यवस्था नहुन्जेलसम्म सेवा स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ।’ प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू […]

  • ३ years अगाडि
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भर श्रेष्ठले आज त्यसमाथि अल्पकालीन अन्तरिम आदेश दिएका हुन्। श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफल गर्न २ कात्तिकमा पेसी तोकी दुवै पक्षलाई बोलाएको छ। साथै, उम्मेदवारी खारेज […]

  • ३ years अगाडि
यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम
यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । टडकारो रूपमा देखिएको वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको छ । मन्त्री कुँवरले उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् । सीपसहितको आन्तरिक […]

  • ३ years अगाडि
दसैंका लागि रुट परमिट खुला
दसैंका लागि रुट परमिट खुला

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् । विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ […]

  • ३ years अगाडि
बजार अनुगमन प्रभावकारी भएन
बजार अनुगमन प्रभावकारी भएन

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजार साथै ग्रामीण बजारहरुमा समेत नापतौलमा ठगी, कालोबजारी र गुणस्तरहिन सामानहरुको विक्रि वितरण हुँदा समेत सरोकारवाला निकायहरु मौन बसेका छन् । स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएको भन्दै संघ र प्रदेश मातहातका निकायले प्रभावकारी अनुगमन नगर्दा बजारमा नापतौलमा ठगी, गुणस्तरमा ठगी तथा कालोबजारी बढेको हो । ‘स्थानीय बजारमा अनुगमन गर्नका […]

  • ३ years अगाडि
निजीलाई सामुदायिक विद्यालयको चुनौती
निजीलाई सामुदायिक विद्यालयको चुनौती

गणेश पौडेल  पर्वत ।  पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ। एसईईमा समावेश १४६ विद्यार्थीमध्ये एक जनाले ३.९ जीपीएसहित ३.६ देखि ३.९ जीपीएसम्म १७ जनाले […]

  • ३ years अगाडि
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज

जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ । गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति […]

  • ३ years अगाडि
४३ डिएसपीको सरुवा, पर्वतमा न्यौपाने आउने
४३ डिएसपीको सरुवा, पर्वतमा न्यौपाने आउने

नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सरुवा अनुसार पर्वतमा मधुसुदन न्यौपाने आउने भएकाछन् भने पर्वतका शिवराज बुढाथोकी काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् । न्यौपाने जिल्ला प्रहरी कार्यालय बाँकेबाट पर्वत आउने भएका हुन् । यस्तै बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी […]

  • ३ years अगाडि