पर्वत/ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, […]
बैकुण्ठ गिरी, क्यालिफोर्निया, अमेरिका । हुनत नेपाली युवाहरु लागि अमेरिका जस्तो देश नै सपनाको दश हो, त्यसमाथी यहा आएर बुन्ने सपना सानोतिनो पक्कै हुदैन । त्यहि लिष्टमा अहिले चलिरहेको नाम हो आकाश देवकोटा । अमेरिकाको लस एन्जलसका उनै यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको हो । नेपाली लोक दोहोरी […]
कमला केसी/दक्षिण कोरिया । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भावका लागी र अफ्ट्यारो परिस्थितिमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ राप्ती अक्षयकोष निर्माण गरिने भएको छ । कोष स्थापनाका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन गर्ने भएको छ । बिशुद्ध […]
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ।वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ।यही साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन […]
एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले […]
ठमाडौँ : अभिनेता पल शाह काठमाडौँमा बस्छन्। उनी विरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिका कास्कीमा। तर जाहेरी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भयो। किन ? यो प्रकरणबारे जानकार प्रहरी अधिकारीका अनुसार करिब एक महिना नाबालिग बालिकाका परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमै जाहेरी दर्ताका लागि पुगेका थिए। प्रहरीले नाबालिग गायिकाका परिवारसहित एक घण्टा काउन्सिलिङ गरेको […]
कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार प¥यो […]
काठमाण्डौ । भिर्नी झोलामा बोलको गीतबाट एका एक सांगीतिक क्षेत्रमा समेत चर्चामा आएका पर्वतका सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत `कि विर्सिन लाउर´ भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा सुमधुर लय सहितको सो गीतले माया प्रेमलाई निकै कलात्मक रुपमा गीतमार्फत उठाइएको छ । गीतका अडियो र भिडियो समेत निकै दमदार रहेको छ । […]
गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ । सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक […]
पर्वत । लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका […]
काठमाडौं- गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा ‘बैना’ गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत प्रभावन जे तथा मिक्सीङ र मास्टरिङ गोविन्द सोनीको छ। गीतको रेकर्डिङ एक्सन स्टुडियोमा भएको हो। सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन्। हरिश महराले छायांकन गरेको गीतको सम्पादन […]
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा […]