सेलिब्रेटी

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न

पर्वत/ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, […]

  • १ हप्ता अगाडि
यस्तो हुनेछ पल शाह प्रकरणमा अनुसन्धान, आरोप पुष्टि भएमा १० देखि १२ वर्षसम्मको कैद सजाय
यस्तो हुनेछ पल शाह प्रकरणमा अनुसन्धान, आरोप पुष्टि भएमा १० देखि १२ वर्षसम्मको कैद सजाय

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले […]

  • २ years अगाडि
पलविरुद्ध किन तनहुँ पुग्यो बलात्कार जाहेरी ?
पलविरुद्ध किन तनहुँ पुग्यो बलात्कार जाहेरी ?

ठमाडौँ : अभिनेता पल शाह काठमाडौँमा बस्छन्। उनी विरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिका कास्कीमा। तर जाहेरी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भयो। किन ? यो प्रकरणबारे जानकार प्रहरी अधिकारीका अनुसार करिब एक महिना नाबालिग बालिकाका परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमै जाहेरी दर्ताका लागि पुगेका थिए। प्रहरीले नाबालिग गायिकाका परिवारसहित एक घण्टा काउन्सिलिङ गरेको […]

  • २ years अगाडि
संम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’
संम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’

गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ । सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक […]

  • ३ years अगाडि
रिलिज पुर्व नै चर्चामा रहेको ‘झ्यालमा पर्दा छ’ सार्वजनिक….. (भिडियोसहित)
रिलिज पुर्व नै चर्चामा रहेको ‘झ्यालमा पर्दा छ’ सार्वजनिक….. (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा […]

  • ४ years अगाडि
४० हजारले ‘युटर्न’ गराएको दुर्गेशको करिअर
४० हजारले ‘युटर्न’ गराएको दुर्गेशको करिअर

गायक तथा मोडल दुर्गेश थापालाई नचिन्ने सङ्गीतप्रेमी दर्शक कमै होलान् । कसैले उनलाई गायकको रूपमा चिनेका छन्, कसैले मोडलको रूपमा चिनेका छन् । यी दुवै परिचयले नचिन्ने दर्शक/स्राेताले उनलाई ‘ह्याप्पी तिहार’ बोलको गीतका कारण उत्पन्न विवादबाट चिने । जे जसरी होस्, दर्शक/स्राेतामाझ परिचित छन् दुर्गेश । के भारतीय सेनाको जागिर छाडेर कलाकारिता क्षेत्रमा छिरेका दुर्गेशले […]

  • ४ years अगाडि
दयाहाङ पनि म्युजिक भिडियोमा आकर्षित
दयाहाङ पनि म्युजिक भिडियोमा आकर्षित

कोरोनाका कारण दयाहाङ राईकाे स्टार चलचित्र ‘२ नम्बरी’को छायांकन रोकियो । अहिले नै उक्त चलचित्रको छायांकन सुरु हुने अवस्था देखिँदैन । सधैँजसो ब्यस्त रहने अभिनेता राई पनि यो समय फुर्सदिला बने । लामो समय उनी घरमा थुनिए । अब भने म्युजिक भिडियोको काम सुरु हुन थालिसकेको छ । चलचित्रका कलाकारहरू पनि भिडियोमा काम गर्न थालेका छन् । […]

  • ४ years अगाडि
कसरी पाउँछन् कलाकारले उपाधि ?
कसरी पाउँछन् कलाकारले उपाधि ?

अहिले चलचित्र क्षेत्रमा एउटा बहस चलिरहेको छ- ‘के राजेश हमाल महानायक हुन् ?’ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेश हमालको महानायक उपाधिमाथि प्रश्न गरेपछि यो बहस सुरु भएको हो । दीपाले राजेश हमाल के आधारमा महानायक भन्ने आशयमा प्रश्न गरेकी थिइन् । यस्तो संकटको समयमा चलचित्र क्षेत्रमा कुनै चासो नदेखाएको भन्दै दीपाले राजेशलाई […]

  • ४ years अगाडि
प्रचण्डकी नातिनी स्मीता दाहालको गीत ‘मायालु तिमी भाग–२’ को टिजर सार्वजनिक (फेसबुक लाइभसहित)
प्रचण्डकी नातिनी स्मीता दाहालको गीत ‘मायालु तिमी भाग–२’ को टिजर सार्वजनिक (फेसबुक लाइभसहित)

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको अर्काे गीत आउने भएको छ। स्मीता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्। यसअघि उनले गाएकाे ‘मायालु तिमी कता छौं’ गीतको भाग–२ को टिजर शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा स्मीता दाहाल र राजनराज शिवाकोटीको स्वर छ। जुन गीत आउँदो साउन १ गते रिजिल […]

  • ४ years अगाडि