• होमपेज
  • प्रचण्डकी नातिनी स्मीता दाहालको गीत ‘मायालु तिमी भाग–२’ को टिजर सार्वजनिक (फेसबुक लाइभसहित)
बलिउड/हलिउड

प्रचण्डकी नातिनी स्मीता दाहालको गीत ‘मायालु तिमी भाग–२’ को टिजर सार्वजनिक (फेसबुक लाइभसहित)

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको अर्काे गीत आउने भएको छ।

स्मीता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्। यसअघि उनले गाएकाे ‘मायालु तिमी कता छौं’ गीतको भाग–२ को टिजर शुक्रबार सार्वजनिक गरिएको हो।

विज्ञापन

गीतमा स्मीता दाहाल र राजनराज शिवाकोटीको स्वर छ। जुन गीत आउँदो साउन १ गते रिजिल गर्ने गायिका दाहालले जानकारी दिएकी छन्।

हेरौं, गायिका स्मीता दाहालको फेसबुक लाइभः 

https://www.facebook.com/watch/?v=617704298865792

उक्त म्युजिक भिडियोमा पल शाह, स्वस्तिमा खड्का तथा बाल कलाकार जोडीले पनि यसमा अभियन गरेको जानकारी दिइएको छ।

मायालु तिमी भाग २ काे टिजर:

https://www.facebook.com/watch/?v=617704298865792

यसअघि सार्वजनिक मायालु तिमी कता छाै भाग १ पनि हेराैँ: 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook