समाचार

नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त, भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत मात्रै
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त, भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत मात्रै

काठमाण्डाै – नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण […]

  • ३ years अगाडि
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा […]

  • ३ years अगाडि
ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते
ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते

बागलुङ, १८ असोज– पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् । धौलागिरी कालिका यातायात प्रा.लि.को ग १ ज ६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा […]

  • ३ years अगाडि
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो

बाग्लुङबाट पोखरा गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल […]

  • ३ years अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • ३ years अगाडि
पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया
पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया

पर्वत । पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । शान्ति सुरक्षा कायम गराउनु मेरो […]

  • ३ years अगाडि
बाटुलेचौरमा तीज मेला हुने
बाटुलेचौरमा तीज मेला हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहाँसिक बाटुलेचौर मन्दिरमा तीज मेला हुने भएको छ । लामो समयदेखि रोकिएको तीज मेलालाई जगेर्ना गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजना र स्थानीय वडा कार्यालयको सहयोगमा मेला हुने भएको हो । मेलामा राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुती, खुला तीज गित प्रतियोगिता, नृत्य प्रतियोगित लगायतका कार्यक्रम हुने आयोजकले […]

  • ३ years अगाडि
जिल्ला प्रशासन कार्यालय पर्वतको छड्के अनुगमन
जिल्ला प्रशासन कार्यालय पर्वतको छड्के अनुगमन

पर्वत । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी काम रोक्न जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको नेतृत्वमा आकस्मिक अनुगमन गरिएको हो । अनुगमनका क्रममा कुश्मा बजारका विभिन्न स्थानका साथै पातीचौर र डिमुवा बजारका विभिन्न खाद्यान्न पसल तथा होटलहरुको अनुगमन गरिएको हो । […]

  • ३ years अगाडि
एक सय २० जना डिएसपीको सरुवा
एक सय २० जना डिएसपीको सरुवा

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । सरुवाको सुची हेर्नुस्:

  • ३ years अगाडि
अनेरास्ववियूको अध्यक्षमा आरती लामा
अनेरास्ववियूको अध्यक्षमा आरती लामा

काठमाडौ । नेकपा एकीकृत समाजवादीनिकट अनरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिइन् । बैठकले हालका अध्यक्ष सुदेश पराजुलीलाई विदा गरेको छ । यस्तै महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

  • ३ years अगाडि
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)
वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

  • ३ years अगाडि
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

कमला केसी, दक्षिण कोरिया । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आइतबार अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रबिण गिरिको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली […]

  • ३ years अगाडि