समाचार

सिंह र अर्याल महानिरीक्षकमा नियुक्त
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्री […]

  • ३ years अगाडि
निर्वाचनमा आँच पुर्‍याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी
निर्वाचनमा आँच पुर्‍याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी

काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो । आयोगको आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने बताउनुभयो । पत्रकार सम्मेलनपछि […]

  • ३ years अगाडि
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

  • ३ years अगाडि
द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय
द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले द्वन्द्वपीडित शिक्षकको समस्या सम्बोधनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उमेर हद ननाघेका द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो। सरकारले राजनीतिक पूर्वाग्रह तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा २०७३ मंसिर २६ गते तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित समीतिले सरकार समक्ष प्रतिवेदन पेश गरेको […]

  • ३ years अगाडि
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन

प्रतिनिधि सभा बैठकबाट  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (मसीसी) कम्प्याक्ट अनुमोदन भएको छ। ८ फागुनमा प्रतिनिधि सभामा टेबल कम्प्याक्ट आइतबार बसेको प्रतिनिधि सभा बैठकले पारित गरेको हो। सत्ता गठबन्धनका सांसद्हरुले एमसीसी पारित गरेका हुन्। यो सम्झोता पारित भइरहँदा नेकपा (एमाले)का सांसदहरुले भने पुरानै माग राखेर संसद् अवरोध गरिरहेका थिए। ५० करोड डलर अनुदान प्राप्त हुने यो […]

  • ३ years अगाडि
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा […]

  • ३ years अगाडि
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् । बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए । पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं […]

  • ३ years अगाडि
एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’सहित आउन थाल्यो?
एमसीसीबारे चीनले भन्योः उपहार कहिलेदेखि ‘अल्टिमेटम’सहित आउन थाल्यो?

चिनियाँ विदेश मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे फेरि टिप्पणी गरेको छ। मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गरिन्। ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ […]

  • ३ years अगाडि
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु

युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली […]

  • ३ years अगाडि
पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन : मन्त्री झाँक्री
पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन : मन्त्री झाँक्री

चितवन- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन्। बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्। ‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो। कि सरकारमा बसेर सडकमा जानु भएन’ उनको भनाइ थियो। सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने […]

  • ३ years अगाडि
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने बताएका हुन् । उनले लेखेका छन्, ‘टोपी […]

  • ३ years अगाडि
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?

सरकारले आइतबार अमेरिकी सहयोग परियोजना संसदमा टेबुल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको विरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए । यसबारे विभिन्न दलका विभिन्न नेताका फरक–फरक प्रतिक्रिया आएका छन् । नेपाली कांग्रेस एमसिसीको पक्षमा एक ढिक्का छ । तर, अन्य […]

  • ३ years अगाडि