पत्रपत्रिका

उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९
उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा  ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार ८०६  हजार पीसीआर परीक्षण […]

  • ५ years अगाडि
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]

  • ५ years अगाडि
राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान
राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ। युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा शुक्रबार मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए। समितिको आजै बसेको बैठकले कार्यविधि बनाएर सदस्यसचिवका प्रस्ताव आह्वान गरेको हो। योग्यता पुगेका व्यक्तिले सात दिनभित्र […]

  • ५ years अगाडि
सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली
सरकारले वैदेशिक रोजगारी खुल्ला गरेलगत्तै विदेशिए १८ सय नेपाली

सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्। सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः […]

  • ५ years अगाडि
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता
८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना […]

  • ५ years अगाडि
माधव नेपालको घरमा बढाइयो सुरक्षा, यस्तो छ कारण
माधव नेपालको घरमा बढाइयो सुरक्षा, यस्तो छ कारण

काठमाडौं– नेकपामा विवाद बढेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा सुरक्षा बढाइएको छ। आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो। नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ। प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ। नेकपा […]

  • ५ years अगाडि
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए । […]

  • ५ years अगाडि
५२ प्रतिशत बालविवाह
५२ प्रतिशत बालविवाह

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार कुल विवाहमध्ये ५२ प्रतिशतले उमेर नपुग्दै (२० वर्षमुनि) विवाह गर्ने गरेका छन्। उमेरका हिसाबले हेर्दा १५ देखि १९ वर्षको उमेरसम्म अधिकांशको विवाह भइसक्ने गरेको तथ्यांकले देखाएको छ। सेभ द चिल्ड्रेनका बाल संरक्षण संयोजक बाले विश्वकर्माका अनुसार पहिले अभिभावक उमेर नपुग्दै छोराछोरीको विवाह गरिदिने गरेको भए पनि पछिल्ला समय भने […]

  • ५ years अगाडि
लकडाउनमा रोकिएको काम सुचारु गर्ने तयारी
लकडाउनमा रोकिएको काम सुचारु गर्ने तयारी

सिमकोट- राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको काम सुचारु गर्ने तयारी सुरु भएको छ। कोरोना संक्रमणका कारण तीब्र रुपमा भइरहेको करिडोरको निर्माण कार्य बन्दाबन्दी सुरु भएपछि रोकिएको अबस्थामा निर्धारित समयमा काम सम्पन्न गर्न नेपाली सेनाले काम अगाडी बढाउने तयारी गरेको हो। दु्रतगतिमा काम अगाडी बढी रहेको बेला कर्णाली करिडोरको तीन हप्ता भन्दाबढी समय बन्दाबन्दीका कारण रोकिएको […]

  • ५ years अगाडि
हुम्लाबाट सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ
हुम्लाबाट सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ

सिमकोट – हुम्लाबाट सुर्खेत पठाइएका सबै नौवटा शंकास्पद स्वावको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए । भारत तथा मुलुकका विभिन्न शहरबाट हुम्ला फर्केर क्वारेन्टाइन बसेका नौजनाको स्वाव परीक्षणका लागि पठाइएको थियो । आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि […]

  • ५ years अगाडि
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो

बैशाख ८, काठमाडौँ | ब्रेकिंग उदयपुरमा ३३ बर्षीय युवालाइ कोरोना भाइरस  पोजेटिभ देखियो | नेपालमा जम्मा कोरोना संक्रमित संख्या ३२ पुग्यो | थप विवरण आउन बाकि |

  • ५ years अगाडि
राहत वितरणमा वडा अध्यक्ष नारायण सुवेदीको सक्रिय भूमिका
राहत वितरणमा वडा अध्यक्ष नारायण सुवेदीको सक्रिय भूमिका

बैशाख ८, काठमाडौँ | कोरोना भाइरस नियन्त्रणमा लागि रहेका  जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन्  गोकर्णेश्वर नगरपालिका  नगरपालिका वडा नं  ५ का  वडा अध्यक्ष नारायण बहादुर सुवेदी  । राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै सुवेदीले  नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन। त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य […]

  • ५ years अगाडि