• होमपेज
  • प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक
Breaking News

प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

विज्ञापन

उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार बैठक भोलि पुष ७ गते मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

यस्तै प्रचण्ड र नेपाल पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् । उनीहरुले दिउसो १ बजे बैठक बोलाएका हुन् । ओलीले बालुवाटारमा बैठक बोलाएका छन् भने प्रचण्ड–माधव समूहले बबरमहल स्थित कार्की बेङ्क्वेटमा बैठक बोलाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook