पत्रपत्रिका

राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने
राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने

राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय […]

  • ४ years अगाडि
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका […]

  • ४ years अगाडि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समितिका सदस्य पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘विधानअनुसार पार्टी सदस्यता नवीकरण गरेर जाने हो भने दुई अध्यक्षबीच भएको मंसिरमा महाधिवेशन गर्ने सहमति लागू हुन कठिन छ।’ विशेष परिस्थिति, एकता र सहमतिको महाधिवेशन हुने भएकाले संगठनको हिसाबले प्रतिनिधित्व गर्ने, आयोजक समिति र प्रतिनिधित्वको व्यवस्था गरेर मात्र महाधिवेशन गर्न सकिने उनको तर्क छ। केपी ओलीलाई […]

  • ४ years अगाडि
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान

काठमाडौं, ५ साउन । संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ । होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । […]

  • ४ years अगाडि
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण […]

  • ४ years अगाडि
पर्वतका रेग्मीको पोर्तुगलमा निधन
पर्वतका रेग्मीको पोर्तुगलमा निधन

लिस्वन , साउन ५ । पर्वत घर भै पोर्तुगलमा कार्यरत एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए०, राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका […]

  • ४ years अगाडि
फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर, अब साथीको मोबाइल स्क्रिन देख्न सकिने
फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर, अब साथीको मोबाइल स्क्रिन देख्न सकिने

काठमाडौं । दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन […]

  • ४ years अगाडि
गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 
गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 

गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र १ स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय […]

  • ४ years अगाडि
बैंक खाताबाटै हरायो साढे १६ करोड
बैंक खाताबाटै हरायो साढे १६ करोड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँको बैंक मोज्दात देखाएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ […]

  • ४ years अगाडि
पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान
पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान

पर्वत,असार २९/श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र […]

  • ४ years अगाडि
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत

पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]

  • ४ years अगाडि
स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए
स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो । केही समयदेखि नेकपाभित्र विवाद उत्पन्न […]

  • ४ years अगाडि