काठमाडौं । नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको भेलाले पार्टीले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग पनि गरेको छ । भेलाले मुख्यरुपमा तीन निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । भेलाले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव […]