पत्रपत्रिका

पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गरिने
पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गरिने

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृृद्धिलगायतका विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति […]

  • ३ years अगाडि
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्

काठमाडौं । संविधान, कानुन, विधि र संसदीय व्यवस्थामाथि निरन्तर धावा बोल्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक मुलुकलाई भद्रगोलतर्फ लैजाने दुस्साहस गरेका छन् । यद्यपि, सत्तारुढ गठबन्धनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको दृढ प्रतिवद्धता हुने हो भने ओलीको प्रयास सफल हुने सम्भावना हुँदैन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने […]

  • ३ years अगाडि
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो। गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको […]

  • ३ years अगाडि
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर […]

  • ३ years अगाडि
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्। ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई […]

  • ३ years अगाडि
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे । यसअघि आजै बसेको सीसीएमसीसीको […]

  • ३ years अगाडि
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम […]

  • ३ years अगाडि
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ […]

  • ३ years अगाडि
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?

काठमाठौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केपी शर्मा ओलीको आदेश पालना गर्ने क्रममा असंवैधानिक रुपमा सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न ताकेता गरेका छन् । असंवैधानिक रुपमा दुई–दुई पटक संसद् विघटन गरेर कमजोर बनेका ओलीले संवैधानिक निकाय निर्वाचन आयोगलाई समेत असंवैधानिक काम गर्न बाध्य पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा […]

  • ३ years अगाडि
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा […]

  • ३ years अगाडि
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ
ब्राउन सुगर र गाँजासहित युट्युबर पक्राउ

काठमाडौं । युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीमाथि लागुऔषध मुद्दामा […]

  • ३ years अगाडि
नेप्सेको सीईओमा कृष्णबहादुर कार्की
नेप्सेको सीईओमा कृष्णबहादुर कार्की

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्। यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय लिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। समितिले कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो। समितिले यस अगाडी प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका ११ जना […]

  • ३ years अगाडि