पर्वत/नेकपा एमालेका जनप्रतिनिधिप्रति स्वयम् नेकपा एमालेले नै अविश्वास प्रकट गरेको छ । स्थानीय तहको मत परिणाम घोषणाको १५ दिनभित्र पालिकाको कार्यपालिकाको निर्वाचन गर्नुपर्ने बैधानिक प्रावधान छ । तर नेकपा एमाले पर्वतले कार्यपालिकाको उम्मेदवारको मनोनयन दर्तापछि कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका र बिहादी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको मोबाइल कब्जामा लिएर नियन्त्रणमा लिएको छ । कुश्मा नगरपालिकामा […]