देश/प्रदेश

पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र […]

  • ५ years अगाडि
पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान
पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान

पर्वत,असार २९/श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र […]

  • ५ years अगाडि
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत

पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]

  • ५ years अगाडि
क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित
क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित

बागलुङ : जिल्लाको कालिमाटीमा क्वारेन्टाइनमा रहेका दुईजना भागेर घर गएका छन् । बागलुङ नगरपालिका ७ कालिमाटीमा भारतबाट आएका एक दम्पत्तीलाई स्थानीय वडाले तयार गरेको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा खान बस्नको राम्रो व्यवस्थापन नभएपछि घर गएर बसेको बाबुराम परियारले बताए । भारतबाट आएका अधिकांशलाई कोरोना संक्रमण देखिएकाले क्वारेन्टाइनबाट भागेर गाउँमा गएपछि स्थानीय भने आतंकित भएका छन् […]

  • ५ years अगाडि
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार
ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो । विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ […]

  • ५ years अगाडि
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा
पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय […]

  • ५ years अगाडि
पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि , गण्डकीमा १३ जना थपिए
पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि , गण्डकीमा १३ जना थपिए

पर्वत, असार २६ / पर्वतमा थप एक महिला सहित गण्डकीमा प्रदेशमा शुक्रबार १३ जना संक्रमित थपिएका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ९१ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा नगरपालिकाकी २५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो […]

  • ५ years अगाडि
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना

पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिकामा रहेको झरना  

  • ५ years अगाडि
मनै लोभ्याउने जलबिरे झरना
मनै लोभ्याउने जलबिरे झरना

मनै लोभ्याउने जलबिरे झरना  

  • ५ years अगाडि
मह उत्पादन आधा घट्यो
मह उत्पादन आधा घट्यो

लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो । यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । […]

  • ५ years अगाडि
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते
लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

पोखरा, असार २६ गते । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै […]

  • ५ years अगाडि
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो
वर्षाले म्याग्दीमा क्षति, २० जना सम्पर्क बिहीन, बेलिब्रिज बगायो

बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क […]

  • ५ years अगाडि