प्रहरीले बोरा खोली हेर्दा भेटियो यस्तो…………………………………………… धनुषा प्रहरीले भन्सार छली ल्याइएको करिब २३ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ। सीमा प्रहरी चौकी लग्मा जटही धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको दशगजा क्षेत्रमा रहेको जमुनी खोला किनारमा राखिएका लत्ताकपडा र भाडावर्तन गरी १० लाख २७ हजार रुपैयाँ बराबरका सामान बरामद […]
कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]
बागलुङ, मुस्ताङको थासाङ गाउँपालिका वडा नं. १ टुकुचेमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । टुकुचेस्थित बेनी–जोमसोम सडकमा पार्किङ गरेर राखेको काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको बस र कोवाङबाट जोमसोमतर्फ जाँदै गरेको बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक क्रस गर्नेमा अचानक ठोक्किदा दुर्घटना भएको थयो । […]
पर्वत /पर्वतमा स्थानिय तहका जनप्रतिनिधीले चाडपर्व भत्ता बिपद् कोषमा जम्मा गर्ने क्रम बढेको छ । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र कुस्मा नगरपालिकाका वडाअध्यक्षहरु शिबप्रसाद पौडेल, देबेन्द्र सुबेदीले बिपद् कोषमा रकम जम्मा गर्नुभएको हो । कुस्माका नगरप्रमुख जोशी र वडा अध्यक्षहरु पौडेल तथा सुबेदीले नगरपालिकाकै बिपद् ब्यबस्थापन कोषमा चाडपर्व भत्ताको […]
पर्वत, कार्तिक २/ पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ३८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको […]
पर्वत । पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो । एकता कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य केशव कुवर, भक्त कुवर, पदमपाणी शर्मा, अनेरास्ववियु केन्द्रिय सदस्य विजयप्रकाश सापकोटा, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य […]
पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो । प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत […]
बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । एसियाली […]
पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी […]
पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ का कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र […]
काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र […]