• होमपेज
  • बैशाख ७ गते सार्वजनिक विदा
गण्डकी प्रदेश

बैशाख ७ गते सार्वजनिक विदा

आगामी बैशाख ७ गते परेको चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । गण्डकी प्रदेश सरकारले चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको हो ।

चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो ।

विज्ञापन

राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook