देश/प्रदेश

पर्वत उद्योग वाणिज्य सङ्घको निर्वाचन, साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल सार्वजनिक ( नामावली सहित )
पर्वत उद्योग वाणिज्य सङ्घको निर्वाचन, साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल सार्वजनिक ( नामावली सहित )

पर्वत, चैत १ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल  सार्वजनिक गरिएको छ । सबै उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘ समृद्ध पर्वत हाम्रो चाहाना, ब्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा साझा, स्बतन्त्र, समाबेशी ब्यवसायीक प्यानलको रुपमा गोपि […]

  • ४ years अगाडि
पर्वत उ.बा.संघ निर्वाचन : शिब शर्मा पौडेल प्यानल सक्षम र योग्य भएकाले चुनाव जित्ने दाबी
पर्वत उ.बा.संघ निर्वाचन : शिब शर्मा पौडेल प्यानल सक्षम र योग्य भएकाले चुनाव जित्ने दाबी

पर्वत । पर्वत उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन चैत ७ मा हुँदैछ । पर्वतमा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तिव्र हुँदैछ । शिव शर्मा पौडेल र गोपी अधिकारीको प्यानल जिल्लाका विभिन्न स्थानमा पुगेका छन् । दक्षिणी पर्वतको महाशिला र पैयुँका व्यावसायी संग मत माग्न पुगेका शिव शर्मा पौडेलको टोलीलाई यसपाली जसरी पनि विजयी गराउने बाचा […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघ निर्वाचन : गोपी अधिकारी प्यानल सबै दल एक ठाउँमा….
पर्वत उद्योग बाणिज्य संघ निर्वाचन : गोपी अधिकारी प्यानल सबै दल एक ठाउँमा….

पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चैत ७ गते हुने निर्वाचनको तयारी तीब्र पारिएको छ । निर्वाचनवाट बिजयी भएर आगामी नेतृत्व लिनका लागि पर्वतका सफल व्यावसायि गोपि अधिकारी मैदानमा उत्रिनुभएको छ । उहाँले एक साता अघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफु साझा, समावेशी समुह बनाएर निर्वाचनको तयारीमा जुटेको बताईरहँदा […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते
पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते

पर्वत- आगामी चैत ७ गते हुने पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको छ । निर्वाचन आउन ९ दिन बाँकी रहँदा निर्वाचन तालिका प्रकाशन गरिएको हो । तालिका अनुसार चैत १ गते मतदाता नामावली प्रकाशन गरिने छ भने चैत २ गते मतदाता नामावलीमाथि दावी बिरोधको कार्यक्रम राखिएको छ । चैत २ गतेनै […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ

पर्वत/आगामी चैत ७ गते तय भएको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढिरहेको बेला व्यावसायिहरु समेत पार्टीगत रुपमा विभक्त बनेका छन् । संघको आगामी कार्यकालका लागि वामपन्थी निकट व्यावसायिहरु र काँग्रेस निकट व्यावसायिहरुका बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा वामपन्थीहरुले साझा, समावेशी उम्मेदवारी दिने गरि प्यानल बनाएका छन् भने नेपाली काँग्रेसले एकल लोकतान्त्रिक प्यानल […]

  • ४ years अगाडि
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं
प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं

जनकपुरधाम । वामपन्थी तीन दलले ०७४ असोज १७ गते चुनावी तालमेल गर्न सैद्धान्तिक सहमति गरे । केही दिन नबित्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अलग भए । ०७५ जेठ ३ गते केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले एकताको औपचारिक घोषणा गर्‍यो । नेकपा बन्यो । तर, सर्वोच्च अदालतले आइतबार […]

  • ४ years अगाडि
नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ
नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी छिन्। उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती हुन्। ओली समूहकी जिल्ला कमिटी सदस्य रहेकी पोखरेल नेकपाकी सक्रिय कार्यकर्ता समेत रहेको बताइएको छ । तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प […]

  • ४ years अगाडि
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो । पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय […]

  • ४ years अगाडि
पर्वतमा दोस्रो राष्ट्रिय मगर महोत्वस शुरु
पर्वतमा दोस्रो राष्ट्रिय मगर महोत्वस शुरु

पर्वत । पुन यूवा क्लवको आयोजनामा कुश्मामा दोस्रो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । बडागाउँ स्थित खेलमैदानमा शनिवार महोत्सव शुरु भएको हो । शनिवार शुरु भएको महोत्सव फागुन २५ गते सम्म सञ्चालन हुने भएको छ । ३९ औँ मगर दिवशको अवसर पारेर आयोजित महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्नुभयो । गिरीले मगर समूदाय संस्कृतिका […]

  • ४ years अगाडि
भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित
भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित

पर्वत/अवकाश प्राप्त भूतपूर्व सैनिकहरुको संस्था नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघको छैटौं साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन पर्वतको कुस्मामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै रेग्मीले सेवामा रहँदा गरेको योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिए । उनले सेवा निवृत्तहरुमा रहेको योग्यता र क्षमता […]

  • ४ years अगाडि
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले […]

  • ४ years अगाडि
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ अनेमसंघले प्रतिनिधि सभा विघटन र महिला हत्या हिंसा र बलत्कारका बिरुद्धमा पर्वतको कुस्मामा बिरोध र्‍याली निकालेको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै अनेमसंघले विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको उक्त कदम सच्चनुपर्ने र्‍यालीमा सहभागीहरुले माग […]

  • ४ years अगाडि