देश/प्रदेश

सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत
सिटी वान टेलिभिजनको नियमित प्रसारण शुरुआत

पोखरा । सिटी वान टेलिभिजन, पोखराले मंगलबारदेखि नियमित प्रसारण औपचारिक सुरुआत गरेको छ । आवाजविहीनको आवाज बुलन्द गर्ने उद्घोष साथ गण्डकी प्रदेश राजधानी पोखराको नयाँबजारबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो । शुभारम्भ अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सो टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले नेपालको राजनीतिमा सञ्चार […]

  • ३ years अगाडि
पर्वतको फलेवास नगरपालिकामा नेकपा (एस)को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल
पर्वतको फलेवास नगरपालिकामा नेकपा (एस)को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल

पर्वत/नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो […]

  • ३ years अगाडि
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]

  • ३ years अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • ३ years अगाडि
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन

पर्वत । नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका पाँच खानिगाउमा नेकपा एकीकृत समाजबादिले कमिटी गठन गरेको छ ।मंगलबार नेकपा एकीकृत समाजबादी पर्वतका अध्यक्ष मोति पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलाले दण्डपानी सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी […]

  • ३ years अगाडि
नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?
नेपाली काँग्रेस पर्वतको सभापतीमा जोशी, महाधिवेशन प्रतिनिधि र जिल्लामा क-कसले जिते ?

नेपाली काँग्रेस पर्वतको सभापतीमा यूवराज जोशी विजयी हुनुभएको छ । जोशीले यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्नुभएको हो । जोशीले कुल खसेको मतमा ६ सय ९ मत प्राप्त गर्नुभएको छ भने मल्लले ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । सभापतीका अर्का उम्मेदवार मिलन सुबेदीले ९६ मत प्राप्त गर्नुभयो । उपसभापतीमा डा. चुडामणी शर्माले ६ […]

  • ३ years अगाडि
अनेरास्ववियू महाशिला गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा कोइराला
अनेरास्ववियू महाशिला गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा कोइराला

पर्वत । अनेरास्ववियू पर्वतले महाशिला गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सागर कोईराला रहेका छन् । कमिटीको सचिवमा निसान परियार सहित ३१ सदस्य कमिटी गठन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियु शैक्षिक बिकृतिका बिरुद्द निरन्तर लडिरहने बताउनुभयो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि केन्द्रिय सचिवालय […]

  • ३ years अगाडि
काँग्रेस नेता मल्ल र कुँवरले गरे विद्यालयलाई सहयोग
काँग्रेस नेता मल्ल र कुँवरले गरे विद्यालयलाई सहयोग

पर्वत, जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्यापटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्यापटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो बिद्यालय भएपनि भौतिक संरचनामा […]

  • ३ years अगाडि
पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज
पाडापाडी संरक्षणको नाउँमा भ्रष्ट्रचार गरेका प्रदेश सांसद लम्सालद्धारा पत्रकार माथि गाली गलौज

६ कार्तिक, पर्वत । विवादित छबिका प्रदेश सभाका सांसद विकास लम्सालले पाडापाडाी संरक्षणको नाउँमा भ्रष्टचार भएको भनेर लेखिएको समाचारको विषय लिएर पत्रकार माथि गाली गलौज गरेका छन । अन्तराष्ट्रिय पर्वत समाजको महाधिवेशन कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद लम्सालले पत्रकारलाई ‘पत्रुकार’को संज्ञा दिएका हुन् । उनले अरु पेशामा नविकेपछि पत्रकार बनेका ब्यक्तिहरुले भ्रष्टचार सम्बन्धि समाचारलाई पटक […]

  • ३ years अगाडि
अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै
अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजले आयोजन गरेको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले कात्तिक ४ गते पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकीय गाउँ चित्रेमा अधिवेशन आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै समाजका नेपाल प्रतिनिधि मुना भूषालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवै तह र […]

  • ३ years अगाडि
नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 
नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 

नेकपा एकीकृत समाजवादीको फलेबास नगरपालिका देबिस्थानमा वडा कमिटी गठन भएको छ । नव गठित कमिटिको अध्यक्षमा बिजय भुसाल रहेकाछन् ।  कमिटिको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिबमा सुरज कुमार श्रेष्ठ र उप सचिबमा राम प्रसाद भुसाल रहेको २१ सदस्यीय वार्ड कमिटि गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतका […]

  • ३ years अगाडि
पूर्व कर्मचारी सेवा परिषद पर्वतद्वारा घटस्थापनाको दिन शुभकामना आदानप्रदान
पूर्व कर्मचारी सेवा परिषद पर्वतद्वारा घटस्थापनाको दिन शुभकामना आदानप्रदान

पर्वत/ घटस्थापनाको दिन पारेर पूर्व कर्मचारी सेवा परिषद पर्वतले अवकाश प्राप्त कर्मचारीहरूको बीचमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कर्मचारी सेवा परिषद पर्वतका अध्यक्ष देवीप्रसाद विलासीले सेवा निवृत्त कर्मचारीहरूमा भएको अनुभव र योगदानलाई नेपाल सरकारले सम्मान गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । अध्यक्ष […]

  • ३ years अगाडि