कास्कीको अन्नपूर्ण गाउँपालिकामा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल अन्नपूर्ण गाउँपालिका भेला सम्पन्न भएको छ। भेलाले यज्ञराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय अन्नपूर्ण गाउपालिका सञ्जाल गठन गरेको छ। सञ्जालको सह–संयोजकमा निर्मला अधिकारी, सदस्य सचिवमा बाबुराम भण्डारी र सदस्यहरुमा छविराज पौडेल, टंकराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहेका छन्। सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, गण्डकी प्रदेश, […]