गण्डकी प्रदेश

विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण
विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण

पर्वत – कुश्मा नगरपालिका ११ पकुवा सिल्मी स्थित स्यानी पोखरी प्राथमिक विद्यालयमा १८ बर्षदेखी आर्थिक, शैक्षिक, भौतिक तथा नितिगत गतिविधिमा अनियमितता हुंदै आएको र सार्वजनिक नगराएको भन्दै अभिभावकहरुले स्पष्टीकरण खोजेका छन । प्रधानाध्यापक राम बहादुर केशीले अनियमित रुपमा अभिभावकलाइ जानकारी नै नगराई एकलौटी विद्यालयका गतिविधि संचालन गरेको भन्दै ११ जना अभिभावकले ९ वुंदे लिखित पत्र […]

  • ४ years अगाडि
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ
गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन […]

  • ४ years अगाडि
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनका लागि निवेदन
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनका लागि निवेदन

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष निवेदन दर्ता गराएका छन् । उनीहरुको निवेदन भर्खरै दर्ता भएको छ । विपक्षी गठबन्धनका सांसदहरु अहिले प्रदेश प्रमुखको निवासमा पुगेका छन् ।

  • ४ years अगाडि
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो
गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् । सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि […]

  • ४ years अगाडि
कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी
कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीकोतर्फबाट सांसद बनेका कृष्ण थापा बिकेको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको यस्तो प्रतिक्रिया दिएका हुन् । ‘२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्’, उनले भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए […]

  • ४ years अगाडि
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप

पर्वत –  कोभिड-१९ का संक्रमित बिरामको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा शैया थप गर्न थालिएको छ । जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखि क्याम्पसमा निर्माण गरिएको अस्थायि अस्पतालवाट आवश्यक कपडा लगायतका सामाग्री लगेर २० […]

  • ४ years अगाडि
भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन
भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन

पर्वत – कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निणर्य भएको छ । जिल्लाका गाउँगाउँमा संक्रमण फैलदै गएपछि पुणर् रुपमा लकडाउन गर्ने निणर्य भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले वैशाख २८ गते राती १२ बजदेखि जेठ ७ गते राती १२ […]

  • ४ years अगाडि
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए

पर्वत: कोरोना संक्रमणका कारण आज पर्वतमा दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ कुश्मा का ६७ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. १ पाङका ४७ वर्षिय पुरुष रहेका छन् । कुश्माका पुरुषको आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७ बजे निधन भएको हो । २२ गते […]

  • ४ years अगाडि
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ । दलकी सचेतक पियारी थापाले माओवादी–कांग्रेस–जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् । ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा […]

  • ४ years अगाडि
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै […]

  • ४ years अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्। ‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट […]

  • ४ years अगाडि
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको […]

  • ४ years अगाडि