काठमाडौं : एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ। आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ। पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी […]
काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय […]
काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ३५ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् […]
काठमाडौं। कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलका जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौंथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नेपाल आएको नामिबिया जितविहीन बनेको छ। नेपाल भ्रमणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित भएसँगै नामिबियाले अंक जोड्न सकेन। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले दुई सय २१ रनको योगफल तयार गरेको थियो। यसअघि नै लिग […]
पोखरा, माघ १४ गते। तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्। पुरुषतर्फ गण्डकीले एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै घरेलु टोली दोस्रो पटक टाइगर कप विजेता बनेको हो। पहिलो सेटमा १६-२५ को फराकिलो अन्तरले हार व्यहोरेको गण्डकी दोस्रो सेटमा खेलमा फर्कदै गण्डकीले २५-१८ को जित निकालेको थियो। […]
गणेश पौडेल । पर्वत असोज ३० गते । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको आईतबार ४ तौल समूहका खेल सम्पन्न भएकाछन् । पर्वत सदरमुकाम कुश्मामा आइतबार सम्पन्न खेलमा विभागीय नेपाल पुलिस क्लबले तीन स्वर्ण आफ्नो पक्षमा पार्न सफल भएको छ । ४ तौल समूह मध्ये महिलाको ५५ केजी, पुरुषको ७५ केजी, पुरुषको ८४ केजी माथि र महिलाको […]
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्न अर्को व्यवस्था नहुन्जेलसम्म सेवा स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ।’ प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू […]
पर्वत, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको कराँतेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वणीम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं. १ का आशिष् […]
अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्यो। अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तिमगरको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए। त्यसअघि खेलको १७ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाएको थियो। बंगलादेशका कप्तान जमाल […]
पर्वत। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ […]
राजाराम पौडेल : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे […]